भिनिसियसमाथि रंगभेदी दुर्व्यवहार गर्ने भ्यालेन्सियाका समर्थक पक्राउ

काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार गरेको आरोपमा स्पेनिस क्लब भ्यालेन्सियाका तीन समर्थक पक्राउ परेका छन् ।
रियल मड्रिडले जनाएअनुसार सेस्टाला स्टेडियममा भ्यालेन्सिया र रियल मड्रिडबीचको खेलका क्रममा ब्राजिलियन फरवार्ड भिनिसियसमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
उनीहरुलाई स्टेडियममा आजीवन प्रवेशमा प्रतिबन्ध समेत लगाइएको रियल मड्रिडले जनाएको हो ।
उक्त घटना सन् २०२२/२३ को सिजनअन्तर्गत मे २१ तारिखमा भएको खेलका क्रममा भएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया