काठमाडौँ महानगरले सानो गौचरण, हाँडीगाउँ र चावहिल गणेशस्थानमा विश्वकप क्रिकेट प्रत्यक्ष प्रदर्शन गर्ने

काठमाडौँ- आइसीसी टी-२० विश्वकप क्रिकेटका नवौँ संस्करणमा बुधबार बिहान नेपाल र श्रीलंकाबीच हुने खेललाई काठमाडौँ महानगरपालिकाले वडा नं. ५ हाँडीगाउँको सानो गौचरण र वडा नं. ७ चावहिलको गणेशस्थानबाट प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । खेलको प्रत्यक्ष प्रदर्शन तयारी गरिएको वडाध्यक्षहरू वीरेन्द्र प्रजापती र विमलकुमार होडाले जानकारी दिए ।
खेल संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ०५ः१५ बजे सुरु हुनेछ ।
क्रिकेट खेलप्रेमी धेरै दर्शकलाई एउटै ठाउँमा सँगै बसेर उत्साहजनक वातावरणमा खेल हेर्न महानगरपालिकाले ठूला एलइडी स्क्रीन राख्दैछ ।
यसअघि भएको खेल टुँडिखेल, हाँडीगाउँ डबली र तीनकुनेबाट प्रदर्शन गरिएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया