सिरहामा कार्यरत महिला प्रहरी जवान झुन्डिएको अवस्थामा फेला

सिरहा- सिरहाको जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज करिब २ बजेको समयमा आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिए पनि घटना शङ्कास्पद रहेको स्रोतले जनाएको छ ।
घटनालाई ढाकछोप गर्न प्रहरीले घटना स्थलमा जान पत्रकारलाई समेत रोक लगाएको छ ।
बाँके जिल्ला घर भएकी सुनुवारको जिल्लास्थित कर्जन्हा प्रहरी चौकीमा दरबन्दी रहे पनि काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिइन् । प्रहरीले घटनाबारे कुनै प्रतिक्रिया दिन चाहेन ।

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया