संसदमा उठेका विषयप्रति सभामुखको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ - सभामुख देवराज घिमिरेले संसदमा शून्य समय, विशेष समयमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारको बैठकमा सभामुख घिमिरेले संसदमा शून्य समय, विशेष समयमा सांसदहरूले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
संसदको बैठकमा सांसदहरूले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरूले गुनासो गरेपछि सभामुखले सरकारलाई ध्यानाकर्षण गरेका छन् ।
आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण संसदले थाहा नपाएको बताउँदै प्रधानमन्त्री संसदमा उपस्थित भएर जानकारी दिन माग गरेका थिए ।

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया