यूरो कपः सर्बियामाथि इंग्ल्यान्डको संघर्षपूर्ण जित

काठमाडौ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत इंग्ल्यान्डले सर्बियामाथि संघर्षपूर्ण जित दर्ता गरेको छ ।
समूह 'सी' अन्तर्गत सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डले सर्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।
इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले निर्णायक गोल गरे । खेलको १३ औँ मिनेटमा जुडले गरेको गोलसँगै इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक हात पार्यो ।
यसै समूहको अर्को खेलमा स्लोभेनिया र डेनमार्कले १-१ गोलको बराबरी खेले ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया