रेल विभागको दशौँ महानिर्देशक बने अजयकुमार मुल

काठमाडौँ - अजयकुमार मुल रेल विभागको दशौँ महानिर्देशक बनेका छन् । उनलाई गत बुधबारको मन्त्रिपरषद्को बैठककाे निर्णय गर्दै विभाग पठाएको हो ।
हुलाकी राजमार्ग आयोजनाका प्रमुख रहेका मुललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विभागको जिम्मेवारी दिएका हुन् । रोहित विसुरालको एक महिनाअघि अवकाश भएपछि रेल विभागमा महानिर्देशकको पद खाली थियो।
र, यो पनि
- ‘रेल विभाग ड्राइभरविनाको बस जस्तै’ [फोटो/भिडियोसहित]
- १३ वर्षमा रेल विभागमा नौ महानिर्देशक, १०औँ को पर्खाइमा
- रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली
- संरक्षणको पर्खाइमा नेपालको छुकछुके रेल
- काठमाडौँ उपत्यकामा हुने धार्मिक जात्राले मेट्रो रेलको डिपिआर रद्द
- पूर्व-पश्चिम रेल बन्न करिब ५ सय वर्ष लाग्ने

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

प्रतिक्रिया