डा. शेखर र सुजाताबीच भेटवार्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइराला र कांग्रेस नेतृ सुजाता कोइराला बीच भेटवार्ता भएको छ । सोमबार नेतृ कोइरालाको निवास बुढानिलकण्ठमा उनीहरू दुई जनाको भेटवार्ता भएको हो ।
भेटघाटमा कोइराला परिवार राजनीतिक रुपमा एक भएर जानुपर्ने सन्देश दिनुपर्ने गरी छलफल भएको थियो । गत अधिवेशनमा जे-जे भए पनि आगामी १५ औँ महाधिवेशनमा सुजाता कोइरालालाई डा. शेखरलाई सभापति बन्नुपर्छ भनी अनुरोध गरेकी थिइन् ।
उनले डा. शेखरलाई आगामी महाधिवेशनमा आफ्नो पुरा साथ र सहयोग हुने बताएकी थिइन् । केही समयदेखि नेतृ कोइराला अस्वस्थ भएकाले बुढानिलकण्ठस्थित आफ्नै निवास आराम गर्दै बसि रहेकी छन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया