सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

सुरूङमार्ग जोड्ने बलम्बु फ्लाईओभर [फोटोफिचर]

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँको बलम्बु-सिस्नेखोला सुरुङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाईओभर निर्माणको काम धमाधम भइरहेको छ । राजमार्गबाट सुरूङ मार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकाले यहाँ फ्लाईओभर निर्माण गरिएको हो ।

यो फ्लाईओभरको लम्बाइ एक सय २८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ ।