क्रिस्टियानो रोनाल्डोलाई प्रशिक्षण दिन धेरै सजिलो छ : पल क्लेमेन्ट

काठमाडौँ- पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सधैं विश्वको उत्कृष्ट खेलाडी मध्येको एक मानिए पनि उनीसँग काम गर्न सजिलो नभएको धेरैको बुझाइ छ ।
तर स्पेनिस फुटबल क्लब रियल मड्रिडका पूर्व सहायक प्रशिक्षक पल क्लेमेन्टले सबै अफवाहको खण्डन गर्दै ‘क्रिष्टियानो रोनाल्डोको प्रशिक्षक बन्न निकै सजिलो भएको’ बताएका आईएएनएसले जनाएको छ ।
'उनीसँग ड्रेसिङ रुम सेयर गर्न पाउनु सौभाग्यको कुरा थियो, क्रिष्टियानो रोनाल्डोको प्रशिक्षक बन्न धेरै सजिलो छ,' क्लेमेन्टले भने ।
क्लेमेन्ट रियल म्याड्रिडमा आफ्नो समयमा जोस मोरिन्होको स्टाफको एक मुख्य पात्र थिए र उनले आफ्नो क्षमताको खेलाडी कुनै पनि पक्षको लागि कत्तिको महत्त्वपूर्ण छ भनेर खुलासा गरे ।
क्लेमेन्टका अनुसार मोरिन्होले खोजेझै रोनाल्डोले स्ट्राइकरसँग डिफेन्डरको रूपमा पनि खेलेको बताए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया