निजी 'फाइबजी' प्रदान गर्न एचसिएलटेकले एथोनेटसँग गर्यो साझेदारी

काठमाडौँ- भारतीय टेक्नोलोजी कम्पनी एचसिएलटेकले निजी 'फाइबजी' सेवा प्रदान गर्न मोबाइल कोर नेटवर्क टेक्नोलोजीमा अग्रणी, हेवलेट प्याकार्ड इन्टरप्राइज कम्पनी एथोनेटसँग साझेदारी गरेको छ ।
संचार सेवा प्रदायक उद्योगहरूका उद्यमहरूलाई अनुकूलित निजी 'फाइबजी' सेवा प्रदान गर्न एथोनेटसँग साझेदारी गरेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।
एचसिएलटेकले नयाँ प्रयोग र अन्वेषण गर्न र निजी फाइबजीको औद्योगिक अनुप्रयोगहरू प्रदर्शन गर्न भारतको नोएडामा समर्पित एचपिई प्राइभेट फाइबजी प्रयोगशाला स्थापना गर्ने योजना समेत बनाएको छ ।
कम्पनीले फाइबजी, क्लाउड, एज कम्प्युटिङ र डिजिटल रूपान्तरणमा आफ्नो गहिरो विशेषज्ञताको लाभ उठाउने अपेक्षा गरिएको छ ।

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ?

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

प्रतिक्रिया