ईशनाथले ल्यायो ५१ करोडको बजेट

रौतहट - रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिकाको ९औं नगरसभाले ५१ करोड भन्दा बढीको बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०८१/८२ को लागि ९औं नगर अधिवेशनको सभा अध्यक्ष मेयर कौशल्या देवी सिन्हालेकुल ५१ करोड ५४ लाख ९३ हजार ४९९ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् ।
महिन्द्र ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाले शिक्षा ,खेलकुद, स्वास्थ्य, कृषि, रोजगारी, लघु-उधम, पशु सेवा, महिला, बालबालिका, अपांग, दलित, पिछडिएको क्षेत्र तथा संस्थागत विकासलाई लक्षित गरेर बजेट विनियोजन गरिएको ईशनाथका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार झाले बताएका छ्न । नगरसभामा निर्वाचित जनप्रतिनिधिसंगै बिभिन्न राजनीतिक दलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया