बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने अख्तियारको तयारी

काठमाडौँ – मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।
स्रोतका अनुसार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ । अर्याल विरुद्ध आधा दर्जन मुद्दामा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
टेरामक्स प्रविधि खरिद प्रकरण र सेक्युरिटी प्रिन्टिङका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग संचार सचिव हुँदा समेत आर्थिक लेनदेन गरेको आरोपमा अर्यालविरुद्ध अनुसन्धान जारी छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया