सांसद रोशन कार्कीको प्रधानमन्त्रीलाई सुझाव - अति भइसक्यो देशमा धेरै उथलपुथल नमच्चाउनुस्, बरू राजीनामा दिनुस्

काठमाडौँ - सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन सुझाव दिएकी छिन् । आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कार्कीले प्रधानमन्त्री दाहाललाई देशमा धेरै उथलपुथल नगर्न आग्रह गरेकी छिन् ।
'हाम्रा सहयोगीहरू बाहिर आन्दोलनमा प्लेकार्ड बोकेर बसेका छन्', उनले भनिन्, 'चारैतिर आन्दोलन छ कतै केही छैन । अति भयो यो उथलपुथल नमच्चाउनुस् बरु राजीनामा दिनुस् ।' उनले संसद सचिवालयका कर्मचारीहरूले राखेको मागहरू सम्बोधन गर्न आग्रह गरेकी छिन् ।

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…

मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्…

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

प्रतिक्रिया