ललितपुर महानगरले ल्यायो सात अर्ब ४६ करोडको बजेट

काठमाडौँ- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।
उपप्रमुख मञ्जली शाक्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरेकी हुन् ।
यो बजेट चालु आवको भन्दा १५ प्रतिशत बढी रहेको उपमेयर शाक्यले जानकारी दिइन् । चालु आवमा महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार बराबरको बजेट ल्याएको थियो ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया