लागूऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ : कञ्चनपुर दोधारा चादनी-८ सुन्दरनगर पुल नजिकैबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरी टोलीले उद्धमसिङनगर खटिमा बस्ने २१ वर्षका आसिप खानलाई आइतबार पक्राउ परेको हो ।
चेकजाँच गर्दा उनको साथबाट २८ ग्राम अफिमको चोप नियन्त्रणमा लिएको छ ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया