कोइरालाको जन्मजयन्तीमा फोटो प्रदर्शनी हुने

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार तथा प्रचार विभागले कोइरालाको जन्मजयन्तीको अवसरमा असार १८ गते फोटो प्रदर्शनी गर्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा हुन लागेको फोटो प्रदर्शनीको शुभारम्भ कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
उक्त कार्यक्रममा फोटो प्रदर्शनी र 'क्रान्तिदेखि शान्तिसम्म, समुन्नतीको दोस्रो जग', 'फोटो पत्रकारिता : जोखिम र अनुभव'बारे विमर्श हुने बताइएको छ ।

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति

अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साँध्योः वरिष्ठ नेता भुसाल

प्रतिक्रिया