सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तारको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौँ : सुदुरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको मुद्दामा सर्वाेच्च अदालतबाट अन्तरिम आदेश अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
विस्तारित मन्त्रिपरिषद्मा रहेका मन्त्रीकाे संख्याको विषयमा विवाद भएपछि सर्वाेच्च अदालतमा रिट दायर भएको थियो । अभिवक्ता अपेक्षा निरौला र विद्यार्थी कमलसिंह राना सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया