गुगलले २ सय ४३ भाषामा अनुवाद गर्दै
काठमाडौँ- गुगलले गुगल ट्रान्सलेटमा १ सय १० नयाँ भाषालाई अनुवाद गर्ने सुविधा थप गरेको छ । यससँगै गुगलले २ सय ४३ भाषाको अनुवादका लागि सहयोग पुर्याउने टेकमिमले जनाएको छ ।
यसअघि गुगलले १ सय ३३ भाषाका लागि अनुवादको सुविधा प्रदान गर्दै आएको थियो । गुगलको गुगल ट्रान्सलेटमा यो अहिलेसम्मकै ठूलो सफलता भएको बताइएको छ ।
गुगलको पीएएलएम २ एआई ल्याङ्गुएज मोडेलले ट्रान्सलेटलाई यी नयाँ भाषाहरु सिक्न मद्दत गरेको हो । धेरै जसो नयाँ भाषाहरू कम्तिमा १० लाख मानिसहरूले बोल्छन् भने कतिपय भाषाहरु करोडौं मानिसहरूले बोल्छन् ।

गाजामा स्वास्थ्य सामाग्री लुटियो, राष्ट्रसंघद्वारा दुःख व्यक्त

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

कजाकिस्तानमा भेटियो दुर्लभ धातुको अब उत्खननको चरणमा

'युक्रेन र रूस सम्भावित वार्ताअघि युद्धविराम चाहन्छन्'

अमेरिकी अदालतको फैसलापछि ट्रम्प व्यापार वार्तामा ‘पूर्ण लगानी’ गरेको इयुको भन…
रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

शतप्रतिशत गाजावासी अनिकालको जोखिममा : राष्ट्रसंघ

प्रतिक्रिया