एप्पल भिजन प्रो चीन, हङकङ, जापान र सिंगापुरमा लन्च
काठमाडौँ- एप्पलको भिजन प्रो स्पेसियल कम्प्युटिङ हेडसेट शुक्रबार चीन, हङकङ, जापान र सिंगापुरमा लन्च भएको छ ।
भिजन प्रो अमेरिकामा गत फेब्रुअरीदेखि नै बिक्रि हुँदै आएपनि पहिलोपटक चीन, हङकङ, जापान र सिंगापुरका एप्पल स्टोरहरुमा आइपुगेको टेकमिमले जनाएको हो ।
३ हजार ४ सय ९९ अमेरिकी डलरको हेडसेटमा अमेरिकी उपभोक्ताको चासो घटेको बताइएको छ भने बिक्रीमा पनि गिरावट आएको पनि जुलाई १२ मा बेलायत र क्यानाडामा भिजन प्रो लन्च गर्ने तयारी गरिएको छ ।
सोही दिन अष्ट्रेलिया, फ्रान्स र जर्मनीमा पनि लन्च हुने तालिका रहेको छ ।

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति

गाजामा इजरायली हमलामा १० जनाको मृत्यु

प्रतिक्रिया