कमल थापाको प्रश्न : रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५ जना नेपालीको मृत्यु भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठप्रति असन्तुष्ट व्यक्त गरेका छन् । उनले प्रचण्ड र श्रेष्ठलाई तपाईंहरू के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले रुसी सेनामा अवैध रूपमा कार्यरत ३५ नेपालीहरूको मृत्यु भइसकेको, युक्रेनमा ६ नेपाली बन्दी बनाइएको र हमासले गाजामा १ नेपालीलाई बन्धक बनाएको छ तर, नेपाल सरकार निरीह र अकर्मण्य रहेको टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई तपाईंहरू के गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया