खोकनामा असार १५ [फोटोफिचर]

काठमाडौँ- असारलाई मानो रोपेर मुरी फलाउने महिनाका रूपमा चिनिन्छ । यस महिनाको १५ गते झनै खास हुन्छ कृषकहरूका लागि ।
कृषकहरूले दही चिउरा खाएर धमाधम धान रोपिरहेका छन् । असार १५ को दिन अन्य बेला खेतबारी नपस्नेहरू पनि हिलोमा पुगेर धान रोपिरहेका छन् । ललितपुरको खोकनामा पनि कृषकहरूलाई धान रोप्न भ्याइनभ्याइ छ । कृषकहरूले हिलो खेल्दै धान रोप्न व्यस्त भएका छन् ।

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कृषकलाई अनुदानमा मौरी घार वितरण

प्रतिक्रिया