नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गर्यो

चितवन- अविरल वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ ।
बाढीको सतह निरन्तर बढेकाले थप खतराको संकेत पुग्ने अनुमान गरिएको हो । नारायणी नदीस्थित देवघाटमा पानीको बहाव ८ दशमलव ९ मिटर पुगेको छ ।
देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटरसम्मको पानीको बहावलाई चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया