माछा मरेपछि ६० लाख बराबरको क्षति

कैलाली- धनगढी उपमहानगरपालिका-१४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै रु ६० लाख बराबरको क्षति भएको छ ।
'पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए,' उनले भनिन्, 'माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासि कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।' उनका छ वटा माछा पोखरी रहेका छन् ।

कृषि कर्ममा रमाउँदै लामिछाने
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन
किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

नवलपुरमा चैते धानको उत्पादन बढ्यो
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ

तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

प्रतिक्रिया