फ्रान्सका डेम्बेले युरोबाट बाहिरिए

काठमाडौँ: फ्रान्सका विङगर औसमाने डेम्बेलेले युरो २०२० का बाँकी खेल गुमाउने भएका छन् । फ्रेन्च टेलिभिजन च्यानल आरएमसीका अनुसार बार्सिलोनाका खेलाडी डेम्बेले घुँडाको चोटका कारण करिब तीन साता मैदान बाहिर रहने भएका हुन् ।
डेम्बेले हंगेरीसँगको खेल दाैरान घाइते भएका थिए । एड्रिय राबोइटको स्थानमा ५७ औँ मिनेटमा मैदान प्रवेश गरेका २४ वर्षिय फरवार्ड ८७ औँ मैदानबाट बाहिरिएका थिए । फ्रान्सको अग्रपंक्तिले अपेक्षाकृत खेल देखाउन नसकिरहेका बेला ड्रिडियर डेस्चाम्पसले डेम्बेलेलाई ‘प्लान बी’ का रुपमा प्रयोग गरिरहेका थिए ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया