योगेश भट्टराइले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ - नेकपा एमालेको नेता योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यही संसदबाट तत्काल राजीनामा दिन दाहाललाई आग्रह गरेका हुन् ।
'काँग्रेस र नेकपा एमालेबीच बलियो गठबन्धन भइसकेको छ', उनले भने 'अब प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।'
शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार निर्माणमा सहभागी हुन माओवादी केन्द्रलाई भट्टराईले आग्रह गरेका हुन् । उनले सरकारलाई पछिसम्म असर गर्ने कुनै पनि काम नगर्न भनेका छन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया