रवि लामिछानेलाई ज्ञानेन्द्र शाहीको चुनाैती - जीवी राईलाई पक्राउ गरेर ल्याउनूस् संसदमा फूलमालाले स्वागत गर्छौं

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जीवी राईलाई तत्काल पक्राउ गर्न आग्रह गरेका छन् । उनले प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्री रवि लामिछानेलाई फूलमालाले स्वागत गर्ने बताए ।
निर्मला पन्तको हत्यारालाई ७२ घण्टामा पक्राउ गर्ने भन्ने गृहमन्त्रीले सरकारमा पुगेको १२४ दिनसम्म पक्राउ गर्न नसकेकोमा उनले रोष प्रकट गरे ।
उनले झ्यामका झ्याम फाइल खोल्न पनि लामिछानेलाई आग्रह गरेका छन् । उनले फाइल खोल्छु भनेर तर्साउने काम बन्द गर्न र स्याल हुइया नगर्न गृहमन्त्रीलाई सुझाव दिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया