एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ- आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ । आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ ।
एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया