देशैभर आएको बाढीले क्षति गरेपछि डा. शेखरले भनेः नागरिकलाई सरकार भएको अनुभूति गराउ

काठमाडौँ- नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले देशभर आएको बाढी- पहिरो कारण पीडितहरूको उद्धार र व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् ।
तीन तहका सरकारले नागरिकलाई सरकार भएको अनुभूति हुने गरी काम गर्न पनि उनले अनुरोध गरेका छन् ।
‘बिगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भइरहेको छ । बाढी-पहिरोमा परि कैयौं नागरिकहरू बेपत्ता छन्,’ उनले भने,’ पीडितहरुको उद्धार र उनीहरू को व्यवस्थापन तथा बेपत्ताहरूको खोजि कार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरि काम गरोस् भन्ने आग्रह गर्दछु ।‘
उनले प्राकृतिक प्रकोपको समयमा उद्धार कार्यमा जुट्न कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया