बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बन्यो : हितराज पाण्डे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बनेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडि बढाएको र खासगरी बेचन झाको पक्राउपछि परिस्थिति बदलिएको दाबी गरेका हुन् ।
पाण्डेले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियासँग सम्बन्धित काम एक दलको मात्र नभएर सबैले यसलाई गम्भीरता पूर्वक लिन आग्रह गरेका छन् ।
उनले सरकारले सरकारी कार्यालयमा लाग्ने लामो लाइनलाई हटाएको, नागरिकताको समस्या समाधान गरेको र सुशासनका काम गरेको दाबी गर्दै अन्तर्राष्ट्रिय तहमा सरकारले आफ्नो उपस्थिति राम्रोसँग देखाएको दाबी गरे ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया