संसदमा विश्वासको मतमाथि मतविभाजनको प्रक्रिया सुरु

काठमाडौँ- प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल सकिएको छ ।
छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया सुरु भएको छ । यसअघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरू र स्वतन्त्र सांसदहरूले बोलेका थिए ।
विश्वासको मतमाथिको मतविभाजनमा पक्ष र विपक्षमा मतदान हुने ।

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

प्रतिक्रिया