सागरले कसे स्नेहासँग लगनगाँठो
काठमाडौं – चर्चित हास्य कलाकार सागर लम्सालले लगनगाँठो कसेका छन् । उनले झापाकी स्नेहा दंगालसँग आइतबार लगन गाँठो कसेका हुन् । सागरको बिहे समारोह काठमाडौंको चाबहिलस्थित एक पार्टी प्यालेसमा भएको हो। सागरलाई सबैले 'बले' का नामले चिन्छन्,
सागर र स्नेहाको प्रेम विवाहमा परिणत भएको छ। स्नेहा नर्सिङ पेशामा कार्यरत छिन् भने सागर नेपालका लोकप्रिय हास्य कलाकारमध्ये एक हुन्। उनीहरुको विवाह समारोहमा नजिकका आफन्त र साथीभाइहरूको उपस्थिति रहेको थियो।
कलाकार कुमार कट्टेलले “बले” लाई सुखमय दाम्पत्य जीवनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, 'प्रिय साथी सागर लम्साल “बले” लाई सुखमय दाम्पत्य जीवनको हार्दिक शुभकामना।'

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया