शेखर समूहले टुङ्ग्यायो चार मन्त्रीको नाम

काठमाडौँ - नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले आफूले भाग पाएको चार मन्त्रालयका लागि मन्त्रीको टुंगो लगाएको छ ।
शेखर समूहबाट बद्री पाण्डे, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरी मन्त्री हुने भएका छन् । कोइरालाको सचिवालयले मन्त्रीको नाम टुंगो लगाएको जानकारी दिएको हो ।
सभापति देउवा समूहबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु देउवा राणा, अजय चौरासिया, दिपक खड्का र ऐनबहादुर शाही मन्त्री बन्दै छन् । कांग्रेस सिंहको नेतृत्वमा सरकारमा जाँदै छ ।
नेकपा एमालेको केपी शर्मा ओली नेतृत्वको सरकारमा काँग्रेसले नौ मन्त्रालय पाएको हो ।

गगन थापा बाराबाट फर्केपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

प्रतिक्रिया