पहिलोपटक सांसद बनेका प्रदीपले स्वास्थ्य मन्त्रीमा बाजी मरे

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट स्वास्थ्य मन्त्रीमा प्रदीप पौडेल नियुक्त भएका छन् ।
मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शेखर समूहबाट पौडेल नियुक्त भएका हुन । मन्त्रालयमा पुगेर पदभार पनि सम्हालिसकेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएपछि आजै २१ मन्त्री नियुक्त गरेका छन् ।
पौडेल पहिलोपटक सांसद बनेसँगै मन्त्री पनि बनेका हुन् । उनी काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् ।

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

प्रतिक्रिया