मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

यी १५ देश : जहाँ कोभिड संक्रमित र मृतक धेरै छन्

चीन : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन् । 

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ ।  

सो विश्वविद्यालयले जुन २१ को मध्याह्नमा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । (सिन्ह्वा)