फ्रेस केटीएम एग्रो प्रालिले रौतहटस्थित एकीकृत एग्रो कृषि फार्ममा लगायो धान [भिडियोसहित]

काठमाडौँ- फ्रेस केटीएम एग्राो प्रा.लि. ले धान खेती गरेको छ । प्रा.लि.ले रौतहतस्थित एकीकृत एग्रो कृषि फार्ममा २० बिगाहा क्षेत्रफलमा धान खेती गरेको हो ।
५० बिगाहाभन्दा बढी क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी खेती गर्दै आएको फ्रेस केटीएम एग्राोले यस वर्ष धान खेती गरेको हो ।
भिडियोमा हेरौँ धान रोप्दै गरेको दृश्य:

फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन
किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

नवलपुरमा चैते धानको उत्पादन बढ्यो
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ

तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

व्यावसायिक काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

प्रतिक्रिया