पहिले अस्ट्राजेनिका खोप लगाएकी जर्मन चान्सलर मर्केलले दोस्रो खोप भने कोभिडजाब लगाइन्

काठमाडौँ : जर्मन चान्सलर एन्जेला मर्केलले मोर्डना कम्पनीले विकास गरेको कोभिडजाब खोप लगाएकी छिन् । यसअघि उनले अस्ट्राजेनिकाको खोप लगाएकी थिइन् । ६६ वर्षीय मर्केलले पहिलो खोप वैशाख ३ गते (अप्रिल १३) लगाएकी थिइन् । जर्मन अधिकारीहरूले दुई सातापछि ६० वर्षभन्दा माथि उमेर समूहकाले खोप लगाउन सक्ने जनाएको थिए । उनले बिहीबार कोभिडविरुद्धको दोस्रो डोज खोप लगाएको उनका प्रवक्ताले जानकारी दिएका छन् ।
कोभिडविरुद्धको पहिलो डोज खोप जुन कम्पनीको लगाएको छ दोस्रो खोप पनि त्यहीँ कम्पनीको लगाउनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन् । तर, मर्केलले भने पहिलो खोप अष्ट्राजेनिकाको लगाएकी थिइन र दोस्रो डोजो खोप मोर्डनाको लगाएकी छन् ।

गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा

बदाम तेल एक, फाइदा अनेक

रातको खानामा भुलेर पनि नखानुस् फलफूल र सलाद
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

प्रतिक्रिया