ऊर्जामन्त्री खड्काले भने- डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिन्छन्

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिने बताएका छन् ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरूले तिर्नुपर्ने रकम तिर्ने वातावरण बनाउनका लागि पनि डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिने बताएका हुन् । उनले व्यवसायीहरूबाट उठ्न बाँकी रकमको निर्क्यौल हुन बाँकी रहेको जिकिर गरे ।
मन्त्री खड्काले यस विषयमा निरन्तर बैठक बसिरहेको भन्दै छिट्टै आवश्यक निष्कर्ष निस्कने दाबी गरे ।

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

प्रतिक्रिया