शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

काठमाडौँ : नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । बुधबार बिहानदेखि टेलिकमको सेवा अवरुद्ध भएको हो ।

यसबारे के भएको हो भन्‍ने टेलिकमले कुनै जानकारी दिएको छैन । टेलिकमले अहिले मर्मत कार्य जारी रहेको जनाएको छ । टेलिकमका मोबाइलमा फोन नलाग्‍ने, मेसेज नजाने जस्ता समस्या देखिएको छ ।

टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन ।