५७ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । काठमाडौँ उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमुख फेरिएका छन् । मंगलबार साँझ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फेरेका हुन् ।
प्रहरी वृत्तहरुमा पठाइएकासहित ५७ जना डीएसपीको सरुवा भएको छ । बौद्धमा ढुण्डिराज न्यौपाने, लैनचौरमा दुर्गाप्रसाद दाहाल, महाराजगञ्जमा प्रमिश विष्ट, सिंहदरबारमा भरत श्रेष्ठ, मालिगाउँमा मिनबहादुर कुँवर, बानेश्वरमा भिमबहादुर लामा र स्वयम्भुमा मिलन केसी सरुवा भएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया