'प्रधानमन्त्री खेलाचीको पद हो ?'

काठमाडौँ : वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसद्मा विश्वास गुमाएको प्रधानमन्त्रीले राजीनामा नदिइ अर्को प्रक्रियामा दाबी प्रस्तुत गर्न नपाउने बताएका छन् । प्रतिनिध सभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता कार्कीले कामचलाउ प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी नै गर्न नमिल्ने दाबी गरे ।
'प्रधानमन्त्रीको पद खेलाचीको पद हो ?' उनले प्रश्न गरे, 'नैतिकताका आधारमा राजीनामा दिन नपर्ने? हाउस पनि फेस नगर्ने, राजीनामा पनि दिएको छैन । हाउसको 'कन्फिडेन्स फेस' नगरी अर्को प्रोसेसमा जान पाइदैन । जानु हुँदैन । विश्वासको मत नलिनासाथ केयरटेकर प्रधानमन्त्री हो । उसले दाबी गर्न पाउँदैन ।'

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया