इजरायली सेनाद्वारा गाजास्थित विद्यालयमा आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

काठमाडौँ - गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ ।
विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएका विद्यालयमा आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली सेनाले मध्य गाजाको देइर अल-बालाहको पश्चिममा रहेको एउटा भवनमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको बताएको छ ।
यसअघि इजरायली सेनाले आतंकवादी गतिविधि र रकेट आक्रमणलाई ध्यानमा राख्दै दक्षिणी सहर खान युनिस वरपरको खाली ठाउँको सीमा समायोजन गर्नुपर्ने चेतावनी दिएको थियो।
इजरायली रक्षा बलले गत हप्ता यस्तै आदेश जारी गरेको थियो जस अन्तर्गत आवासीय क्षेत्रको सीमा परिवर्तन गरिएको थियो ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया