यस्तो छ पोखरा महानगरको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

काठमाडौँ : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख मानबहादुर जीसीले आज (बुधबार) नीति तथा कार्यक्रम पेश गरेका हुन् । महानगरले आगामी वर्ष यसअघिकै कार्यक्रमलाई निरन्तरता दिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
साथै उनले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय ब्रान्डिङ र बजारीकरण गरिने योजना महानगरको रहेको सुनाए ।

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया