राष्ट्रिय कविता महोत्सवमा कविता राईको कविता प्रथम

काठमाडौँ : ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा सहभागी ४१ प्रतियोगी कविहरूमध्ये भोजपुरकी कविता राईको ‘देशको नक्सा’ कविता प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवका उपलक्ष्यमा बुधबार भर्चुअल माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा राईको कविता प्रथम भएको हो ।
प्रतियोगितामा धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ कविता द्वितिय भएको छ । त्यस्तै कविहरू ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ कविता, बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ कविता र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ कविता गरी तीन कविता तृतीय भएको छ ।

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SVRyyl2ceW_0ajtyj5qjgevhmj0xyehjk2x25zbn6ynhi1kaeqjznotkbdoew8iopqauy7g.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रतिक्रिया