खादा, माला र अबिर नलगाउने लुम्बिनीका मुख्यमन्त्री आचार्यको घोषणा

अर्घाखाँची- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बधाई दिन आउने व्यक्तिबाट खादा, माला, अबिर नलगाउने र कुनै प्रकारको उपहार नलिने घोषणा गरेका छन् ।
उनले सूचना नै टाँस गरेर खादा माला निषेध गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको मुख्यमन्त्री सचिवालयका प्रदिप नेपालीले जानकारी दिए ।
मुख्यमन्त्रीले सुरक्षा स्कर्टिङ्ग पनि घटाएका छन् । मुख्यमन्त्रीको सुरक्षार्थ खटिने नियमित टोलीबाहेक अन्यत्र जाँदा स्कर्टिङमा खटिने सुरक्षाकर्मी घटाइएको सचिवालयले जनाएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया