भारतमा रेल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ - भारतको रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झारखण्डको सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा मेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बीबीसीका अनुसार एक वरिष्ठ रेल अधिकारीले मृत्युको पुष्टि गरेका छन्। राहत र उद्धार कार्य जारी रहेको रेल अधिकारीहरूले बताएका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया