माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज प्रचण्डले जवाफ दिने

काठमाडौँ - माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउँसो १ बजे हुने भएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछ ।
केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । आज बैठकमा उठेका प्रश्नहरूको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।
साथै बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया