दुर्गा राईको प्रश्न - डीआइजी मनोज केसीको किन सरुवा गरियो ?
काठमाडौँ - माओवादी केन्द्रकी सांसद दुर्गा राईले रातारात डीआइजी मनोज केसीको किन सरुवा गरेको भन्दै सरकारसँग प्रश्न गरेकी छिन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई वटा फाइल छेक्न, भुटानी शरणार्थी काण्ड छेक्न मनोज केसीको सरुवा गरेको हैन भन्दै प्रश्न गरेकी हुन् ।
केसीले शरणार्थी काण्डमा संलग्न प्रतिक थापा र बेचन झा पक्राउ गरेका थिए । लगतै नयाँ सरकार आएपछि उनको सरुवा भएको थियो ।
उनले प्रधानमन्त्री केपी शर्माले एउटा कार्यक्रममा काँग्रेसले गिरिबन्धुको ७० बिघा जग्गा खाएको भनेको र त्यसको उतर सरकारसँग मागेकी छिन् । उनले सरकारका सचिवको सरुवा र राजदूतहरुको फिर्ताले सरकारको तिर कतातिर छ स्पष्ट भएको बताएकी छिन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया