हमासका प्रमुख हानियाको शुक्रबार दोहामा अन्त्येष्टि

दोहा - हमासका प्रमुख इस्माइल हानियाको तेहरानमा हुने सार्वजनिक अन्त्येष्टि समारोहको एक दिनपछि शुक्रबार दोहामा अन्त्येष्टि गरिने प्यालेस्टिनी समूहले बुधबार जनाएको छ ।
हमासले जारी गरेको विज्ञप्तिमा हमासले हनियाको पार्थिव शरीरलाई सोही दिन कतारको राजधानी तेहरानमा औपचारिक र सार्वजनिक अन्त्येष्टि गरिने जनाएको छ ।
कतारको राजधानी दोहाको उत्तरमा रहेको लुसेलस्थित दोहाको सबैभन्दा ठूलो मस्जिद इमाम मोहम्मद बिन अब्दुल वहाबमा शुक्रबारको नमाजपछि अन्त्येष्टि गरिने बताइएको छ ।
हमासले जारी गरेको वक्तव्यमा भनिएको छ, 'दोहामा आयोजित समारोह विभिन्न प्रभावशाली र लोकप्रिय अरब तथा इस्लामी नेताहरूको सहभागितामा हुनेछ ।'

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया