रातो मच्छिन्द्रनाथको रथ तानिँदै, यी ठाउँमा सवारी आवागमन अवरोध हुने

काठमाडौँ- आज रातो मच्छिन्द्रको रथ तान्दा ललितपुर क्षेत्रमा केही समय ट्राफिक जाम हुने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काका अनुसार थठी चोकबाट रथको यात्रा सुरु हुनेछ ।
रथ तान्ने रुट इटी चोक हुँदै कुमारीपाटी र मानभवन हुँदै जावलाखेलसम्म हुने उनले बताए ।
यो रुटमा केही समय ट्राफिक जाम हुन सक्ने पनि प्रवक्ता खड्काको भनाइ छ । अहिले रथ तान्ने समय समितिले निर्णय गर्ने उनले बताए ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया