खोलाले बगाएर एक बेपत्ता

दार्चुला- दार्चुलाको अपी हिमाल गाउँपालिका–५ मकरीगाड खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । आज मकरिगाड खोलामा बगेर अपी हिमाल गाउँपालिका–३ रौँला बस्ने ४२ वर्षीय मोहनसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार मकरीगाडदेखि खण्डेश्वरी जाने क्रममा मकरीगाड खोलामा बगेर धामी बगेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बेपत्ता सिंहको खोजी भइरहेको छ ।

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

स्यालले टोक्दा तीनजना घाइते
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_csqCvKW43M_eggwkt1d61ulreuqi9mbqe20bxq5o22niusyb4suyltl6dzwbsopjoitajiq_JLNidIBY1H_xmbzcwrqzgs5lnofecpfihbxotsx9hdlvahdlixyjnrgr7f3rkjshfxqalmh.jpg)
पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो

प्रतिक्रिया